दफा १६
पद मुक्त हुने
(१) सदस्यको पदमा निर्वाचित कुनै व्यक्ति दफा १३ बमोजिम अयोग्य रहेको
अदालतबाट ठहर भएमा निज त्यस्तो पदबाट मुक्त हुनेछ ।
(२) उपदफा (१) बमोजिम पद मुक्त भएको जानकारी आयोगले सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ ।
(३) सदस्यको पदमा निर्वाचित कुनै व्यक्तिको अयोग्यता सम्बन्धमा अदालतमा उजुरी दिने सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।
(४) उपदफा (१) बमोजिम सदस्य पदमुक्त भएकोसूचना नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।
अदालतबाट ठहर भएमा निज त्यस्तो पदबाट मुक्त हुनेछ ।
(२) उपदफा (१) बमोजिम पद मुक्त भएको जानकारी आयोगले सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ ।
(३) सदस्यको पदमा निर्वाचित कुनै व्यक्तिको अयोग्यता सम्बन्धमा अदालतमा उजुरी दिने सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।
(४) उपदफा (१) बमोजिम सदस्य पदमुक्त भएकोसूचना नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - ५
दफा १२: उम्मेदवारको योग्यतादफा १३: उम्मेदवारको अयोग्यतादफा १४: दोहोरो उम्मेदवार हुन नपाउनेदफा १५: उम्मेदवारको अयोग्यता सम्बन्धी निर्णय गर्नेदफा १६: पद मुक्त हुनेदफा १७: उम्मेदवारको उमेरको गणनादफा १८: उम्मेदवारको मनोनयनदफा १९: मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकारी सम्बन्धी व्यवस्थादफा २०: मनोनयनपत्रको दर्तादफा २१: दाबी विरोध गर्न सक्नेदफा २२: मनोनयनपत्रको जाँचदफा २३: मनोनयनपत्र बदर हुने अवस्थादफा २४: उम्मेदवारको नामावलीदफा २५: नाम फिर्ता लिनेदफा २६: उम्मेदवारको अन्तिम नामावलीदफा २७: निर्विरोध निर्वाचितदफा २८: उम्मेदवारको बन्दसूची तयार गर्नेदफा २९: उम्मेदवारको बन्दसूची उपर दाबी विरोधको मौका दिनेदफा ३०: उम्मेदवारको बन्दसूची मान्य हुने अवधिदफा ३१: निर्वाचन चिह्नदफा ३२: उम्मेदवारको मृत्यु भएमादफा ३३: उम्मेदवारको परिचयपत्र
परिच्छेद - ७
दफा ३७: मतदानको समयदफा ३८: मतदानदफा ३९: मतदानको प्रक्रियादफा ४०: नाम ढाँटी मतदान गर्न आएमा विरोध गर्नेदफा ४१: मतदान केन्द्रमा प्रवेशदफा ४२: अशक्त मतदातादफा ४३: निरीक्षण गर्न सक्नेदफा ४४: मतपेटिका नोक्सान भएमा वा तोडफोड गरिएमादफा ४५: विशेष परिस्थितिमा मतदान स्थगित गर्न सकिनेदफा ४६: मतदान केन्द्रको अनधिकृत कब्जादफा ४७: मतपेटिका बन्द गर्नेदफा ४८: मतपेटिका निर्वाचन अधिकृतलाई हस्तान्तरण गर्ने
परिच्छेद - ८
दफा ४९: निर्वाचन अधिकृतले मतगणना गर्नु, गराउनु पर्नेदफा ५०: मतगणनाको सूचनादफा ५१: मतगणनादफा ५२: मतगणना गर्ने स्थानमा प्रवेशदफा ५३: मतगणना लगातार गर्नेदफा ५४: मतगणना पूरा हुनुअघि मतपत्र नोक्सान भएमादफा ५५: मतगणना स्थलको अनधिकृत कब्जादफा ५६: मतपत्र बदर हुने अवस्थादफा ५७: दोहोर्याई मतगणनादफा ५८: पहिलो हुने निर्वाचित हुने निर्वाचन परिणामको प्रकाशनदफा ५९: मत बराबर भएमा गोला हाली निर्णय गर्नेदफा ६०: समानुपातिक निर्वाचनको परिणामको घोषणादफा ६१: निर्वाचित मितिदफा ६२: निर्वाचन परिणाम पेश गर्ने
परिच्छेद - १०
दफा ६८: उपनिर्वाचनदफा ६९: निविदा मतपत्र सम्बन्धी व्यवस्थादफा ७०: धरौटी राख्नु पर्नेदफा ७१: धरौटी जफत हुनेदफा ७२: निर्वाचन प्रचार प्रसार खर्चदफा ७३: निर्वाचन सम्बन्धी कागजातको गोप्यतादफा ७४: गोप्यता भङ्ग गर्न नहुनेदफा ७५: सदस्यको शपथदफा ७६: आदेश जारी गर्ने र निर्देशन दिनेदफा ७७: मद्दत लिन सकिनेदफा ७८: कारबाही गर्न सक्नेदफा ७९: नियम बनाउने अधिकारदफा ८०: निर्देशिका वा कार्यविधि बनाई लागू गर्न सक्नेदफा ८१: खारेजी